एनआरएनए निर्वाचन : महाधिवेसन प्रतिनिधि भेट्न अध्यक्ष डा. केसी जापान जाने

लण्डन । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी जापान जाने भएका छन् । गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापाका अनुसार डा. केसी बुधवार दिउंसो नारिता विमानस्थलमा उत्रिने तयारी गरेका छन् । डा. केसीले शुक्रवार पाँचौ विश्व स्वास्थ्य सम्मेलनको उद्धघाटन गर्ने भएका छन् । सोही दिन साँझ गैरआवासीय नेपाली संघ जापानले उनको स्वागतमा … Continue reading एनआरएनए निर्वाचन : महाधिवेसन प्रतिनिधि भेट्न अध्यक्ष डा. केसी जापान जाने